दफा २०
मर्का पर्ने गरी सेवा, शर्त तथा सुविधामा परिवर्तन नगरिने
 श्रमजीवी पत्रकारहरूलाई मर्का पर्ने गरी निजको सेवाको शर्त तथा सुविधामा परितर्वन गरिने छैन ।